१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अढाई वर्ष राजतन्त्रको कर्म भोगेकै हो, त्यसका नाममा मूल्यवान समय खेर नफालौँःपोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गुनासा,असन्तुष्टि भएपछि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।  

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर गणतन्त्रकाृ विकल्प राजतन्त्र हुँदै होइन,’ महासचिव पोखरेलले लेखेका छन्, ‘अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेको हो। जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ।’

प्रकाशित: २३ फाल्गुन २०८१ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App