१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवा दाङमा, थारु सांस्कृतिक संग्रहालय उद्घाटन(तस्बिरहरू)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिवार दाङ पुगेका छन्। दाङको चखौरामा हुने थारु अगुवाहरूको भेलामा सहभागी हुन देउवा दाङ पुगेका हुन्।

देउवा कार्यक्रम स्थल पुगिसकेका छन्। दाङको तुलसीपुर हुँदै उनी चखौरा पुगेका हुन्। चखौरा पुगेर देउवाले थारु सांस्कृतिक संग्रहालय उद्घाटन गरेका छन्। जहाँ उनले थारु संग्रहालयको अवलोकन पनि गरेका छन्। 

 

तस्बिरहरू: देउवाको सचिवालय 

प्रकाशित: २६ माघ २०८१ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App