१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लिङदेनको प्रश्नः के यो सरकार नभए सिद्धबाबा सुरुङ ब्रेक थ्रु हुँदैन थ्यो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नियमित कुरालाई मात्रै उपलब्धि मानेको आरोप लगाएका छन्। शुक्रबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

‘के यो सरकार सिद्धबाबाको सुरुङ ब्रेक थ्रु हुँदैनथ्यो ? के बांग्लादेशसँग विद्युत् व्यापार हुँदैनथ्यो,’ उनले भने,‘यस्ता नियमित कामलाई सरकारले उपलब्धि मानेर बसेको देख्दा यो देशमा सरकारबिहीनताको अवस्था देखिन्छ।’ सरकारले ६ महिना केही काम गर्न नसकेको पनि उनले दाबी गरे।  

प्रकाशित: १८ माघ २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App