२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कार्यवाहक सभापति अर्यालसहित रास्वपा शीर्ष नेताहरू कास्कीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू कास्की पुगेका छन्।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेताहरू कास्की पुगेका हुन्।

बिहीबार (आज) पार्टी सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत, कास्कीले आदेश गर्ने सम्भावना रहेको छ। 

अहिले आदेश तयार भइरहेको बताइएको छ। अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सबैको बहस सकिएको छ।

प्रकाशित: २५ पुस २०८१ १६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App