१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ठाकुरबाबामा नेपाली कांग्रेसले जित्यो

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका अमिन थारु एक हजार ४३ मत ल्याएर निर्वाचित भएका हुन्। 

नेकपा माओवादी केन्द्रका सेरबहादुर थारुले ६७८ मत ल्याएर उनलाई पछ्याएका छन्। तेस्रो स्थानमा रहेको नेकपा एमालेले ३३७ मत पाएको छ।

प्रकाशित: १७ मंसिर २०८१ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App