१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको विरोध जुलुस (तस्वीरमा)

सरकारसँग विभिन्न माग राख्दै सडकमा ओर्लिएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन गरेको छ। शीर्ष नेतृत्वसहित हजारौं कार्यकर्ताको जुलुस भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन् ।

तस्वीरमा हेरौं माओवादीको विरोध जुलुस

जुलुसमा सहभागी माओवादी नेतृत्व

 

 

प्रकाशित: १० कार्तिक २०८१ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App