१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

तथ्याङ्क विभागमा बुर्लाकोटी, वाणिज्य सचिवमा कार्की

सरकारले वाणिज्य सचिव परिवर्तन गरेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिव परिवर्तन गर्दै गोविन्द बहादुर कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले बागमती प्रदेशको प्रमुख सचिव रहेका कार्कीलाई वाणिज्य सचिवमा सरुवा गरिएको हो।

हालका वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई भने तथ्याङ्क विभागमा सरुवा गरिएको छ।

त्यसैगरी बैठकले ५१ जना सहसचिवहरूको पनि सरुवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: २८ भाद्र २०८१ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App