१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको ह्विप

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बुधवार बसेको पार्टी सचिवालय बैठकमा पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई असार २८ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

प्रकाशित: २६ असार २०८१ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App