१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जन्मदिनको अवसरमा मेयर बालेनले ल्याए कविता संग्रह 'अश्र'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जन्मदिनको अवसरमा कविता संग्रह ल्याउने भएका छन्।

शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल मार्फत कविता संग्रह 'अश्र' ल्याउन लागेको जानकारी दिएका हुन। 

'मेरो कविता संग्रह किताब 'अश्र' भोलिबाट सर्वत्र उपलब्ध हुनेछ,' उनले सामाजिक सञ्जालबाट भनेका छन्। 

प्रकाशित: १४ वैशाख २०८१ १८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App