१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

२०८१/०८२ को बजेट सम्बन्धमा छलफल गर्न आर्थिक समितिको बैठक बस्दै

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठक बिहान ११ बजेबाट शुरु हुनेछ। बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App