२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक १० बजे बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने छ।

नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकमा सरकारले केही अध्यादेशमार्फत केही ऐनहरूको संसोधन गर्न सक्ने बताइएको छ।

प्रकाशित: १० वैशाख २०८१ ०७:२५ सोमबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबार अध्यादेश