१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेश सभा बैठक स्थगित

गण्डकीको संसद् बैठक स्थगित भएको छ।

अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए।

बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए भने कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन्।

प्रकाशित: ७ वैशाख २०८१ १६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App