१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

फाइल तस्बिर

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बताइएको छ।

आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App