१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दलको नेता घनश्याम चौधरी रहेको भन्दै रेशम निकट सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र

सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद्हरुले दलको नेता घनश्याम चौधरी रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाएका छन्।

नाउपाका संरक्षक रेशम चौधरीनिकट सांद्हरुले दलको नेता घनश्याम चौधरी रहेको भन्दै प्रदेश प्रमुखको कार्यालय पुगेर पत्र बुझाएका हुन्।

पत्र बुझाउने सांद्हरुमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरी रहेका छन्। 

प्रकाशित: ६ वैशाख २०८१ १७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App