१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय कमिटिको बैठक ११ बजे बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने छ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमान्डर तोक्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।

साथै समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App