४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र दबाब र चापमा छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अहिले पनि दबाव र चापमा रहेको बताएका छन्। आइतबार सांसदहरुको प्रश्नको जवाफ दिंदै यस्तो  बताएका हुन्। 

उनले बाह्य सुचक सकारात्मक भएपनि अर्थतन्त्र अहिले पनि दबाब र चापमा रहेको जानकारी दिएका हुन।  

‘बाह्य सुचक सकारात्मक छन्। दबाब र चाप अहिले पनि कायमै छन्’, उनले भने। प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। 

प्रकाशित: ६ फाल्गुन २०८० १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App