कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ। मतदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।
नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाँडै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका छन्।