१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका लागि माओवादीले टुंग्यायो उम्मेदवारको नाम

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो।

बैठकले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको छ।

प्रकाशित: २२ पुस २०८० ०९:१७ आइतबार

नेकपा माओवादी केन्द्र