१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीले सचिवालय बैठक बसिरहेको छ। ७२ औं  सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजेदेखि सुरु भएको हो।

बैठक बिहान साढे ११ बजे बस्ने भनिएपनि केहि ढिला सुरु भएको छ। बैठकमा राष्ट्रिय सभाको उम्मेदवारबारे छलफल हुने बताइएको छ। 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीले २ सिट पाएको छ। 

प्रकाशित: २२ पुस २०८० ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App