१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२ः४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो लगाउने छ।

फागुन २० पछि रिक्त हुन लागेको २० सिटमा माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ। जसका लागि यहि पुस २३ गते उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित: २० पुस २०८० ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App