१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आज माओवादी केन्द्रको पत्रकार सम्मेलन

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

केन्द्रले दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको चार महिने विशेष रूपान्तरण लगायत  विभिन्न समसामयिक राजनीतिक विषयमा जानकारी गराउने बताइएको छ।

प्रकाशित: १७ पुस २०८० ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App