१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: १२ पुस २०८० ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App