२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

तेह्रथुम– नेकपा एमालेका सचिब तथा ताप्लेजुङका प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले फागुनको दोस्रो हप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।  

सदरमुकाम म्याङलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले  फागुन दोस्रो हप्ता वाम गठबन्धनको नयाँ सरकार गठन हुन कसैले रोक्न नसक्ने बताए।

उनले नेपाली कांग्रेसलाई सम्मानजनक रुपमा प्रतिपक्षमा बस्न समेत अनुरोध गरे। उनले वाम गठबन्धनले सरकार गठनका लागि जनमत पाईसके पनि अहिलेको सरकारले सरकार निर्माणका लागि मार्ग प्रसस्त नगरेको गुनासो गरे।

 

 

प्रकाशित: १६ माघ २०७४ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App