राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ।
बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ।
प्रकाशित: २५ मंसिर २०८० ०४:१७ सोमबार