९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

बहसपछि डा. केसीले भने: सफाई दिनु पर्दैन, मैले उठाएका विषय छानविन हुनुपर्छ

काठमाडौं-  डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ। उनको मुद्दामा आजनै फैसला हुने छ। डा. केसी सोमबार पक्राउ परेका थिए। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसको अन्तिममा डा. केसीले आफुलाई सफाई दिनु नपर्ने तर आफुले उठाएका विषयमा छानविन हुनुपर्ने बताएका थिए। उनले आफु साधारण तारेखमा छुट्ने नछुट्ने वा सफाई पाउने नपाउने भन्दा पनि देशबाट भ्रष्टाचारको अन्त्य हुनु पर्ने मुख्य कुरा भएको बताएका थिए।

निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायत र केसीका तर्फबाट कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए।

 

 

प्रकाशित: २६ पुस २०७४ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App