५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

रसुवा – प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ। 

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन्। 

यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा एमालेका करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन्। 

प्रकाशित: २२ मंसिर २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App