झापा- मध्याह्न १२ बजेसम्ममा झापा मा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । Follow @nagarik_news प्रकाशित: २१ मंसिर २०७४ ०६:३३ बिहीबार
अन्तर्राष्ट्रिय २१ वैशाख २०८१ गाजा युद्धः महिनौंको द्वन्द्वपछि भोकमरीबाट ग्रसित हुँदै स्थानीय महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ।
समाज २१ वैशाख २०८१ घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु गुल्मीमा घाँस काट्ने क्रममा डाँडाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।
अर्थ २१ वैशाख २०८१ हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
अर्थ २१ वैशाख २०८१ गोर्खाज फाइनान्सका अध्यक्षद्वारा शपथ ग्रहण गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन्।