१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०४:२४ बिहीबार

मन्त्रिपरिषद्