२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश ४ र ५ मा तीन बजेसम्म ५५ प्रतिशत मतदान

काठमाडाै -प्रदेश ४ र ५ मा तीन बजे सम्म झन्डै ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग, संयुक्र निर्वाचन सञ्चालन केन्द्रका अधिकृत बैकुन्ठ गौतमले दिएको पछिल्लो जानकारी अनुसार मुस्ताङमा ७०.४५ प्रतिशत, मनाङमा ७०.९७ प्रतिशत, म्याग्दीमा ५० प्रतिशत, बाग्लुङमा ४९ प्रतिशत, लमजुङमा ५१ प्रतिशत, गोरखाको उपल्लो क्षेत्रमा ६० प्रतिशत र गोरखा तल्लो भेगमा ४५ प्रतिशत मतदान सम्पन्न भएको छ ।  यसैगरी प्रदेश न‌ं ५ का रुकुम पूर्वमा ५० प्रतिशत, रोल्पामा ५१ प्रतिशत मतदान भएको छ ।

 

प्रकाशित: १० मंसिर २०७४ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App