६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल नियमित स्वास्थ्य परीक्षण गराउन अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।

मंगलबार दाहाल थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले जानकारी दिए।

आर्चायले भने,'प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्माको सल्लाह अनुसार उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल पुग्नुभएको हो। स्वास्थ्य परीक्षण पछि आज नै प्रधानमन्त्री घर फर्किनु हुन्छ।' 

प्रकाशित: ३० आश्विन २०८० १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App