२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्।

एमाले अध्यक्ष ओलीलाई भेटर उनले धन्यवाद दिएका हुन्। एमाले अध्यक्ष ओली प्यूठान जानुअघि भेटघाट गरेका थिए। उनको साथमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए।

काँग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन्।

प्रकाशित: २८ आश्विन २०८० ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App