२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाएको सात दलको बैठक केहीबेरमा सुरु हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।

चीनबाट फर्किएलगत्तै नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री दाहालले अबको केहीबेरमा सात दलका नेताहरूसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरूसँग छलफल सुरु गरेका हुन्।  

प्रकाशित: १४ आश्विन २०८० ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App