१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ः ३१ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सोमवार निधन भएका नेम्वाङको आज ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्ठि गरिँदै छ।

प्रकाशित: २८ भाद्र २०८० ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App