९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीको मुख्य मन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीले  पद तथा गोपनियताको शपथ लिएका छन्।

सर्बोच्च अदालतको परम आदेश अनुसार मुख्य मन्त्रीमा नियुक्त कार्कीले  प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।

कार्कीलाई संविधानको धारा १६८(३) अनुसार  प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए। सर्बोच्च अदालतले  कोशीका मुख्यमन्त्री उद्धव थापालाई पद मुक्त गरेर कार्कीलाई नियुक्त गर्न बिहीवार परम आदेश दिएको थियो ।

प्रकाशित: २२ भाद्र २०८० १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App