४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिंहदरबारमा दाहाल र ओलीबीच छलफल

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

मंगलबार दिउँसो दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्तामा संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन्।

प्रकाशित: १९ भाद्र २०८० १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App