१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदमा एमालेको नाराबाजी

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ। 

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले बारम्बार नियमको पालना गर्न आग्रह गरे तर एमालेका सांसदहरु त्यसलाई व्यवास्ता गर्दै नाराबाजी गरेका छन्।

एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। तर सत्तापक्षले उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउँदै आइरहेको छ।

प्रकाशित: २६ श्रावण २०८० ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App