४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुन तस्करी प्रकरणमा रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।

प्रस्तावमा यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍योरु सो सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारसंग माग गरेका छन्।  

प्रकाशित: १० श्रावण २०८० ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App