४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनामा परी मृत्यु भएका आत्रुहरुप्रति श्रद्धाजली अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित: २६ असार २०८० ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App