१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहसचिव जितेन्द्र बस्नेत भए काठमाडौंको सिडियो

सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडियो) भएका छन्। उनी यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।

काठमाडौंका सिडिओ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त रहेको पदमा बस्नेतलाई सरुवा गरिएको हो। 

प्रकाशित: २० असार २०८० ०८:०० बुधबार

सहसचिव जितेन्द्र बस्नेत भए काठमाडौंको सिडियो