काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा भइरहेको मतगणना अनुसार काँग्रेसको अग्रता रहेको छ।
अहिलेसम्म भएको १८ सत मतगणना अनुसार काँग्रेसले ७१० एमालेले ५५२ र माओवादी केन्द्रले ३१२ मत प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले ७०७, एमालेले ५७५ र माओवादीले २८० मत ल्याएका छन्।
प्रकाशित: १ जेष्ठ २०७४ १०:०० सोमबार