१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सभाको बैठक सुरु- मुख्यमन्त्रीले विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशको बैठक सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको हो। बैठक १२ बजे सुरु भएको हो। अहिले मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै छन्।  

त्यसपछि विश्वासको मत लिने प्रस्ताव पेस गर्ने र मत विभाजन हुने कार्यसूची छ ।

प्रकाशित: १५ असार २०८० ०६:४९ शुक्रबार