जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ। आईतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रश्ताव गर्नुभएको थियो। प्रश्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।
प्रकाशित: ११ असार २०८० ०३:२५ सोमबार