अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै छन्।
बिहान ११ः३० बजेबाट शुरु हुने बैठकम अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि उठेका प्रश्नको जवाफ दिने भएका हुन्।
प्रकाशित: २६ जेष्ठ २०८० ०४:०२ शुक्रबार