१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

भ्रष्ट्राचारीलाई मुत्यृदण्डको कानून बनाउनुपर्छ: सांसद प्रेम सुवाल

राष्ट्रिय मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्ट्राचारीलाई मुत्यृदण्डको कानुन बनाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्ट्राचारीलाई मुत्यृदण्डको कानुन बनाए मात्र बजेटमा बेचौलिया रोकिने बताए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा कुन कुन पार्टीका नेताहरु संलग्न छन्, प्रधानमन्त्री कति संलग्न छन्, त्यसको छानबिन हुनुपर्ने माग गरे।  

प्रकाशित: २३ जेष्ठ २०८० ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App