५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक सोमबार बस्ने

फाइल तस्बिर

राष्ट्रियसभाको बैठक सोमबार बस्ने भएको छ। बैठक सोमबार दिउँसो १ः ०१ मा बस्ने भएको हो।

आइतबारको पहिलो बैठकमा प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको थियो।  

स्थगितपछि बसेको दोस्रो बैठकले पूर्व सांसद मीना पाण्डेकाे निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। त्यस्तै बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि भएको थियो। 

प्रकाशित: २१ जेष्ठ २०८० ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App