२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भारत जानुअघि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।  आज बिहान राष्ट्रपति पौडेललाई भेट्न दाहाल शीतलनिवास पुगेको थिए।  

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए। चार दिने भारत भ्रमणमा प्रधानमन्त्री दाहाल आज दिउँसो १ बजे दिल्ली जाँदैछन्। 

प्रकाशित: १७ जेष्ठ २०८० ०५:४६ बुधबार

भारत जानुअघि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री दाहाल