१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो।बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुने छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App