१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा चयन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले आज उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेकाे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रकाशित: १२ जेष्ठ २०८० ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App