६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आज संसद्मा प्रधानमन्त्री र सांसद्हरुबीच प्रश्नोत्तर

आज प्रतिनिधिसभाको बैठक बस्दै छ  बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

आजको बैठकमा प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८र०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ।  

प्रकाशित: ४ जेष्ठ २०८० ०१:१७ बिहीबार

आज संसद्मा प्रधानमन्त्री र सांसद्हरुबीच प्रश्नोत्तर हुने