१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्य परीक्षण पछि निवास फर्किए राष्ट्रपति पौडेल

फाइल तस्बिर।

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्स-रे गरी परीक्षण गरेका उनको सचिवालयले जनाएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

प्रकाशित: ४ वैशाख २०८० १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App